आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरमा हेफर इन्टरनेशनलले आर्थिक बृद्धिका लागि पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा आज जनप्रतिनिधि सहितका सरोकारवाला पक्षसँग जानकारी गराएको छ । हेफरका १ नम्बर प्रदेशका कार्यक्रम प्रवन्धक दिपेश पोखरेल सहितले हेफरको महिला शसक्तिकरण तथा जिविकोपार्जन कार्यक्रमका साथै हाल नेपाल सरकारका साथै पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा जानकारी गराउनु भयो


