नगर अस्पतालको अनुगमन्

क्रेजी संवाददाता पथरी । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगर अस्पतालको सेवा सम्बन्धी गतिविधिको आज अनुगमन् गरिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा विहान अस्पतालको अनुगमन् गर्दै डाक्टर सहितका स्वास्थ्यकर्मी, कर्मचारीले तोकिएको समयलाई पूर्ण पालना गर्दै नगरवासीको स्वास्थ्य सेवामा सक्रिय

स्वास्थ्य मापदण्ड अपनाएर नाटक कार्यशालाको अवलोकन

क्रेजी संवाददाता पथरी । यही वैशाख १० गतेदेखि संन्चालनमा आएको आभासीय नाट्य कार्यशालाको अवलोकन भएको छ । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा १० दिने आभासीय नाट्य कार्यशाला सञ्चालन गरिएको हो । वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा सञ्चालित आभासीय कार्यशालामा हिजो नगर उपपमुख यमुना

नगरपालिकाद्वारा फुटबल विजेता टिमलाई बधाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ‘प्रथम सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगिता’को विजेता पथरी शनिश्चरेको टिमलाई बधाई ज्ञापन गरेको छ । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कार्यालयको आयोजनामा बैशाख १४ मा सम्पन्न फुटबल प्रतियोगिताको विजेता टिमलाई प्रोत्साहन

महिला हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा बिहिबार महिला हिंसा सम्बन्धी चेतनामूलाक कार्यक्रम भएको छ । नेपाल पत्रकार मञ्चको आयोजनामा पथरी शनिश्चरे –४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महिला हिंसा विरुद्ध काम गर्दै आएको संस्था ओरेक नेपालको अधिकृत सरस्वती दनुवारले हिंसा, महिला हिंसाको प्रकार र हिंसा भए कानूनी

कानेपोखरीमा पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–२ मा अवस्थित शिक्षा विकास माध्यमिक विद्यालयमा एक दिने पत्रकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ को सहयोग र कानेपोखरी मिडिया प्रा.लि.को आयोजनामा शनिबार सोही विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्रछात्रालाई अभिमुखीकरण गरिएको हो । कक्षा १२ का ३५ जना छात्रछात्रा

पथरीशनिश्चरेमा ट्याक्टर दुर्घट्ना हुदा चालकको मृत्यु

  क्रेजी संवाददाता मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ किर्तिपुरमा सोमबार साँझ ट्याक्टर दुर्घट्नाहुदा चालक बिनोद अघिकारीको मृत्यु भएको छ । सोमबार (१३ बैशाख) उत्तर पथरीतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर कल्भर्टमा दुर्घट्ना हुँदा २९ बर्षिय चालक अधिकारीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार

ट्राफिक प्रहरीद्वारा कोरोना भाइरस विरुद्ध अभियान

क्रेजी संवाददाता मोरङ ।  मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित ट्राफिक प्रहरी कार्यालयले कोरोना भाइरस विरुद्ध अभियान चलाएको छ । कोरोना भाइरसको जोखिम बढेपछि ट्राफिक प्रहरी कार्यालयले मंगलबार सडकमा यातायातको साधन चालक तथा यात्रिहरुलाई माक्स वितरण गरेको हो । ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार गच्छदारको नेतृत्वमा माक्स वितरण तथा

पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको एकसाथ उद्घाटन भएको छ । आज नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले वडा कार्यालय र स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि रहनुभएका राईले सम्बोधन गर्दै जग्गा दातालाई धन्यवाद सहित सम्पूर्ण वडावासीलाई

बाख्रा तथा बंगुरपालन सिप विकास तालिम

पथरी शनिश्चरे,  गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरको ३ वटा वडामा बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सञ्चालन भएको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरमा लघु उद्यम विकास गर्न स्थानीयको मुख्य भूमिका रहने बताउनु भयो । यसअघि छनौटमा परेका वडा नम्बर १,

सडक क्षेत्रमा पसल नराख्न थप जानकारी

पथरी शनिश्चरे,  मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा रहेका सडकको क्षेत्रमा पसल तथा कुनै सामग्री नराख्न जानकारी दोहोर्याउँदै नगरपालिका कार्यालयले थप सचेत गराएको छ । १ नम्बर वडा सदस्य धनप्रसाद साँवा सहित नगर प्रहरीहरुले पथरी बजारको पूर्वपश्चिम मुख्य सडकमा आज स्थानीय व्यवसासीलाई सचेत गराउँदै सडकको क्षेत्राधिकारभित्र पसल, व्यवसाय र अन्य सामग्री
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.