पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी

  बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन । खनालले ९८ मत प्राप्त गरी बिजयी भएका हुन । अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन । प्रेस संगठन सहित संयुत्त गठबन्धनबाट चुनाव लडेका खरेल बहुमत सदस्यहरु बिजयी हुँदा पराजित भएका

विराट गोल्ड कप : रूपन्देहीलाई हराउँदै भारत क्वाटरफाइनलमा

क्रेजी संवाददाता विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपेन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै

सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी

पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे नगरमा विपन्न नगरवासीका लागि जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको कार्यपालिका बैठकले संघीय सरकारको खरको छाना हटाउने अभियान अन्तर्गतको कार्यक्रमको तयारीका सम्बन्धमा छलफल गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । सो कार्यक्रममा पहिलो किस्ताका रुपमा ६३

कानेपोखरी जंगलमा आगलागी, नियन्त्रण प्रयास जारी 

  कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित जंगलमा लागेको आगो वारुण यन्त्रको सहयोगमा समुहका उपभोक्ता , डिभिजन बन अन्तर्गत लेटाङ र कानेपोखरीका कर्मचारी हरुले नियन्त्रणको प्रयास जारी राखेका छन । लामो समय पानी नपर्दा लेटाङ र कानेपोखरी एरियामा पर्ने बनमा आगो सल्किएको थियो । (तस्विरहरु सहित)

वडा नं ३ बन्यो नगर स्तरीय फुटबल प्रतियोगीताको बिजयी

क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरेमा सम्पन्न नगर स्तरीय फुटबल प्रतियोगीताको उपाधि पथरीशनिश्चरे वडा नम्बर ३ ले जितेको छ । नगरको १० नम्बर वडामा रहेको भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.को आयोजनामा सम्पन्न प्रतियोगीतामा वडा नम्बर ८ लाई टाई–बे्रकरमा पाखा लगाउदै ३ नम्बर वडाले उपाधि कब्जा गरेको हो

पथरी शनिश्चरेका प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

क्रेजी संववाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमला सहित इन्जिनियर कृष्णप्रसाद कोइराला र सबइन्जिनियर लिलाराज भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल र

मन्त्री ढकालद्वारा बखानसिंह गुरुङको अर्धकदको प्रतिमा अनावरण

क्रेजी संवाददाता पथरी । संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अब पनि कुनै पक्षबाट सरकार ढाल्ने चलखेल भयो भनें मुलुक तुरुन्त निर्वाचनमा जाने बताउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद समेत रहनुभएका ढकालले आज आफ्नो निर्वाचन क्षेत्रको पथरी शनिश्चरेमा आयोजित ६४ औं राष्ट्रिय सहकारी

साम्बा परिवारद्वारा ५० हजारको अक्षयकोष स्थापना

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ६ शिवालय टोल निवासी तगिन्द्र, प्रेमलाल र शेर बहादुर साम्बा लिम्बुले आफ्नो स्व. बुवाको नाममा कानेपोखरी–६, मूलगाउँमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छ्न। विद्यालयको शैक्षिक सुधार गर्नका लागि साम्बा परिवारले स्व.बुवा पदमबहादुर साम्बा लिम्बुको नाममा 'स्व.पदम बहादुर

मोहन तुम्बापोको नेतृत्वमा एमालेको कमिटी घोषणा

क्रेजी संवाददाता पथरी शनिश्चरे । नेकपा (एमाले) मोरङको पथरी शनिश्चरे नगर कमिटीले चैत्र १४ गते १ सय ९१ सदस्यीय कमिटीको घोषणा गर्नुका साथै जिम्मेवार सबैको नाम सार्वजनिक गरेको छ । सार्वजनिक समारोहमा पुग्नअघि रत्नचौकमा अवस्थित सहिद रत्नकुमार वान्तवा स्मृति भवनसँग परस्पर सम्झौता सम्पन्न गरेर नेकपा (एमाले), पथरी शनिश्चरे नगर कमिटीले

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा भोलिबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको आज (विहिबार) उद्घाटन् गरिएको छ । नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरेर नगरपालिका कार्यालयमा कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भोलि चैत २० देखि २७ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.