ट्राफिक प्रहरीलाई ५ सय घुस दिन खोज्ने पक्राउ

घुस दिन खोज्ने मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५ घर भएका १८ वर्षीय मन्दिल श्रेष्ठ छन् । कमलादी चोकबाट बा.८५ प २०६५ नम्बरको बुलेट मोटरसाइकल चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँच गर्न खटिएका ट्राफिक प्रहरी जवान संजिव कुमार यादवलाई पाँचसय घुस दिएपछि

सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे ९ मा रक्तदान

ईस्वर दुलाल पथरी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे ९ मा सहकारी समन्वय समिति पथरी शनिश्चरे र सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको आयोजनामा भएको हो । सो रक्तदान कार्यक्रममा ५७ पिन्ट बल्ड सङ्कलन भएकोे शनिश्चरे साकोसका अध्यक्ष

सुन्दरहरैचामा दुर्घटना ,एकजनाको मृत्यु

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका(६ मा भएको सवारी दुर्घटनामा परी अजय सहनीको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर मोटरसाइकल

बर्दिबासमा डँढेलोले वन सखाप, बस्ती पनि असुरक्षित

  चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर उत्तर–दक्षिणका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई\तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै

यौन दुर्वव्यवहार आरोपमा चिकित्सक पक्राउ

  शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी

वायु प्रदूषणका कारण बिहानैदेखि उडान प्रभावित

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान आज बिहानैदेखि प्रभावित बनेको छ । विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्द जस्तै अवस्थामा छ । आज बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म कुनै आन्तरिक उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ । अहिले

पथरी शनिश्चरे वडा नं. ९ सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा पथरी शनिश्चरे वडा नं. १ लाई २ –० अन्तरले पाखा लगाउँदै वडा नं. १ सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा २३ औं मिनेटमा सेनेहाङ लिम्बुले प्रहार गरेको बल रिवाण्ड

६५ वर्षीय बाबुद्वारा १४ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको खुलासा भएको छ ।रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे गर्भधारण गराएको प्रहरीले खुलासा गरेको हो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता डिएसपी पुर्षोत्तमप्रसाद पाण्डेले

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।  बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ

गोरु काटेको अभियोगमा दुईजना पक्राउ

कास्की । गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका–६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.