अर्जुधारा नगरपालिकामा आजदेखि पाँच दिन लकडाउन
क्रेजी साप्ताहिक झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । केही दिनअघि वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि


