पथरी शनिश्चरेका योजनाहरुको अनुगमन
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका योजनाहरुको अनुगमन् कार्य निरन्तर भइरहेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले १ लाख ६४ हजार रुपैयाँको लागतमा वडा नम्वर १० रिंगुवास्थित नवज्योति भजन किर्तन मण्डलीमार्फतको प्रकारेश्वर मन्दिरको मर्मत संहार योजनाको अनुगमन् गरेको


