पथरी शनिश्चरेको नीति, कार्यक्रम र बजेट तय

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको बैठकले असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट तय गरेको छ । नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षतामा बसेको आजको कार्यपालिका बैठकले विषयगत समितिहरुबाट आएका नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा छलफल गरी पारित

मुसहर समुदायका ६१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे ६ मा स्थापित शिक्षा सदन आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार मुसर समुदायका ६१ ऋषिदेव बालबालिकालाई ब्याग, एक दर्जन कापी र कलम वितरण गरिएको थियो । बेलायतमा रहेर नेपालको विभिन्न क्षेत्रमा योग्दान पुर्याउदै आउनुभएका मिलन नाल्वोले लामो समय

पथरी शनिश्चरेमा कोरोना भाइरस कन्ट्रयाक्ट खोज पड्तालमा छलफल

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा अवस्थित ‘कोरोना भाइरस सम्बन्धी केश अनुसन्धान तथा कन्ट्रयाक्ट खोज पड्ताल टिम’ले नगरमा बढेको जोखिमलाई मध्यनगर गर्दै आवश्यकता अनुरुपको आफ्नो सक्रियता बढाउन निर्देशन गरिएको छ । पथरी नगर अस्पतालका जग्गादातामध्येका बाबुराम राईको अध्यक्षता तथा नगर प्रमुख दिलीपकुमार राई (किशोर)को आतिथ्यतामा भएको अभिमुखिकरणले कोरोनाको संक्रमण देखिएकाहरुको

आर्थिक वर्षका लागि सामाजिक विकास समितिको विषयमाथि छलफल

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा सोमबार सामाजिक विकास समितिले तयार पारेको प्रस्तावित नीति माथि छलफल भएको छ । समितिका संयोजक कपिलमणि ढकालको संयोजकत्वमा बसेको बैठकले स्वास्थ्य, शिक्षा र महिला तथा बालबालिका शाखाबाट तयार पारेको प्रस्तावित नीतिमाथि छलफल

पथरी शनिशचरेमा निरन्तर योजना अनुगमन

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे क्षेत्रमा सञ्चालित विकास निर्माणका योजनाहरु दैनिक रुपमा अनुगमन् भइरहेका छन् । यस क्रमममा सोमबार पनि नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले वडा नम्वर १ मा अवस्थित जोरधाराचौक क्षेत्रमा ड्रेन तथा वालको अनुगमन् गरेको छ । प्रदेश सरकारको विशेष अनुदान

नगरको क्वारेन्टिनमा रहेकामध्ये १४ जनामा कोरोना नेगेटिभ

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये पछिल्लो पटक पीसीआर विधिबाट स्वाब परीक्षणमा १४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । भारतबाट घर फर्किइ पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका मध्ये पछिल्लो पटकको परीक्षणमा १४ जनामा कोरोना नदेखिएको नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले बाउनुभयो । त्यस बाहेक नगरका एक

पथरी शनिश्चरेमा विषयगत समितिका विषयमाथि छलफल

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज ५ वटा विषयगत समितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रम माथि छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई (किशोर) र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा ६ वटा विषयगत समिति मध्ये ५

वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढ्यो

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढेको छ । सोही क्रममा आज वडा नम्वर १ का लागि आधारभूत स्वास्थ्य केन्द्रका रुपमा रहेको शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट वास्तोला सहितले भवनको

प्रदेश नं. १ सरकारको बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी, कूल संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । बितेको २४ घन्टामा नेपालमा ४ सय ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.