पथरी शनिशचरेमा योजना तर्जुमा सम्वन्धी छलफल

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम एवं बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफललाई अघि बढाएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक(एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका

कुटोकोदालोद्वारा क्वारेन्टाइनमा रहेकालाई खीर र सञ्चारकर्मीलाई माक्स वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले पथरी बहुमुखी क्याम्पसमा तयार पारेको क्वारेन्टाइनमा रहेकाहरुलाई कुटो कोदालो सहकारी संस्थाले आज (शुक्रबार) विहानको खाना स्वरुप खीरको व्यवस्था गरेको छ । नगरमा नेपालका विभिन्न क्षेत्र र भारतबाट आएका सहित ३५ जना सो क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेकाहरुको दैनिक खानाको स्वाद परिवर्तन

कानेपोखरीको मुसहर बस्तीमा राहत वितरण

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरस (कोभिड १९) ले सबैतिर त्रास फैलाएपछि देशमा अहिले लकडाउन छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ते तथा विपन्न परिवारलाई छाक टार्न नै धौधौको अवस्था छ । उक्त पीडालाई कम गर्ने हेतुले यहांको एक समूहले कानेपोखरी गाउंपालिका वडा नं ४ को मुसहर

पथरीमा क्वारेन्टिनका लागि ५० वटा बेड तयार

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ का लागि अहिलेसम्म ५० वटा बेड तयार भएको छ । ‘होल्डिङ एरिया’ को रुपबाट अघि बढ्दै पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा यसअघि ३५ बेड रहेकोमा १५ बेड थप्ने काम

गरिमाको आयोजनामा अनलाइन पब्लिक स्पिकिङ कम्पिटिसन हुने

क्रेजी साप्ताहिक पथरी । लम्बिदै गइरहेको लकडाउन र समाजको द्वन्द्वको विषयमा युवा पिढीहरुको आवाज बुलन्द गर्ने हेतुले ‘जातीय विभेद र नेपाली समाज’ बिषयमा गरिमा अनलाइनले अनलाइन पब्लिक स्पिकिङ कम्पिटिसन २०२० को आयोजना गर्नेभएको । देश तथा विदेशबाट पनि सहभागिता हुन सकिने यस कार्यक्रमको विजेताले नगद रु. १५ हजार र दोस्रो

पथरी शनिश्चरे नपामा व्यवसायिक करका बारेमा छलफल

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिको आज (सोमबार)को बैठकले आगामी आर्थिक वर्षको लागि व्यवसायिक करको मूल्यांकनका विषयमा छलफल अघि बढाइएको छ । समितिकी संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अध्यक्षताको बैठकले व्यवसायिक करको मूल्यांकनका विषयमा छलफल अघि बढाएको हो ।

पथरीशनिश्चरेमा ४ योजनाको अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमनका क्रममा स्वास्थ्य सतर्कता अपनाउँदै आज (सोमबार) ४ वटा योजनाको अनुगमन् भएको छ । नगर उपप्रमुख एवं नगर अनुगमन् समिति संयोजक यमुना बिष्ट बास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले वडा नम्वर १ को यलम्बर चोकदेखि जोरधारा निस्कने सडकमा पेवल लगाउने

कृषि शाखाद्वारा कृषक समूहलाई मोटर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरको कृषि शाखाले अनुदानमा आज (सोमबार) नगरका कृषकहरुका लागि सिंचाईको मोटर वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाईमा कृषक समूह र कृषि फर्मका लागि नगरभित्र १२ वटा मोटर वितरण गरिएको शाखा प्रमुख सावित्रा कार्कीले जानकारी दिनुभयो । शसर्ततर्फको ४ लाख

इश्वर फार्मेसीद्वारा सञ्चारकर्मीहरुलाई माक्स र सेनिटाइजर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित इश्वर फार्मेसीले फ्रन्टलाईनमा रहेर कार्य गर्ने पथरी शनिश्चरेका संचारकर्मीहरुका लागि मास्क र सेनिटाइजर वितरण गरेको छ । आज (सोमबार) फार्मेसी संचालक तथा पथरी हस्पिटलका सञ्चालक इश्वरी सापकोटाले नेपाल पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राईलाई सो सामाग्री प्रदान गर्नुभएको हो । सामाजिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.