बलिउडका चर्चित गायक तथा संगीतकार वाजिद खानको ४३ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण निधन
काठमाडौँ । बलिउडका चर्चित गायक तथा कम्पोजर वाजिद खानको ४३ वर्षको उमेरमा निधन भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्। वाजिद खान र साजिद खानको जोडीले बलिउडको संगित क्षेत्रमा ठुलै प्रतिष्ठा


