कञ्चनजंघा दैविप्रकोप व्यवस्थापन समितिद्धारा भुटानी शरणार्थी शिविरमा राहत वितरण

क्रेजी साप्ताहिक पथरी । विश्वभरि नै कोरोना भाइरसको आतंक बढिरहे पछी नेपाल सरकारले पनि लकडाउनको समय बैशाख १५ सम्म लम्बाएको छ । यो अवस्थामा न्युन आर्थिक अवस्था भएका जनतालाई जीवन धान्न कठिन भएको छ । यो सँगै मोरङको पथरीशनिश्चरे १० मा बिगत सत्ताइस बर्ष देखी बस्दै आएका भुटानी शरणार्थीहरुलाई अहिले

३७ जनाको ‍र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

क्रेजी साप्ताहिक रामेछाप । बुधबार साँझसम्म रामेछापका ३७ जनाको ‍र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । शंकास्पद व्यक्तिहरूको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् । जिल्लामा सोमबार १, मंगलबार २६ र बुधबार १० जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट

र्यापिड टेस्टमा पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन

क्रेजी साप्ताहिक मोरङ । र्यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीका एक युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव

करेन्ट लागेर एक युवकको मृत्यु

क्रेजी साप्ताहिक बर्दिवास । करेन्ट लागेर बिहिवार बिहान महोत्तरीमा एक युवककको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–६ का गणेश शाहका २४ वर्षीय छोरा रमेश शाह रहेका छन् । शाहले बिहिवार बिहान आफ्नै खेतमा गाडेर राखिएको फलामको पाईप निकालेर अर्काे पाईपमा जोड्न लागेका थिए । पाईप जोडने क्रममा बिद्युतको

पथरीशनिश्चरेमा कोरोना परीक्षण (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा पनि बुधबारदेखि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनीहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको । नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट

पथरीशनिश्चरेको राहत कोषमा २१ लाख १३ हजार बढी

क्रेजी साप्ताहिक पथरी । पोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको छ । ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी

युवा संघले दियो स्वाव कलेक्सन वुथ

क्रेजी साप्ताहिक पथरी । राष्ट्रिय युवा संघ मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न स्वास्थ्यकर्मीहरुलाइ स्वाव कलेक्सन बुथ बितरण गरेको छ । वुधवार मोरङको बेलबारी नगरपालिकामा अवस्थित नगर अस्पताल र सुन्दरहरैचा नगरपालिका स्थित पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेसन वार्डलाई ती सामाग्री हस्तान्तरण गरिएको हो । संगठनले मोरङका अन्य अस्पताललाइ समेत सामाग्री हस्तान्तरण

तरकारी खेती बजारसम्म पुर्याउन नपाउँदा ठूलो क्षति

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका ५ का मनोज शाहले करिब १० कट्ठामा लगाइएको तरकारी अहिले बारीबाट उठाउन पाएका छैनन् । तरकारी उठाएर बजार सम्म पु¥याउन नपाएकैले अहिले साहलाई ठूलो आर्थिक क्षति हुने तनाव छ । शाहका अनुसार वर्षनी उत्पादन गरिने तरकारी स्थानीय साप्ताहिक हाटमा बिक्री हुँदै आएको भए

किराना पसलमा ताला

क्रेजी साप्ताहिक पथरी । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरी शनिश्चरे २ स्थित प्रगति टोलको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको छ । नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको अनुवाईको अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघ तथा राजनीतिक

सिकाई केन्द्रद्वारा सहयोग

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अति आवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि ३ नम्वर वडास्थित सामुदायिक सिकाई केन्द्रले ५ हजार रुपैयाँ प्रदान गरेको छ । केन्द्रकी कर्मचारी जानुका राउतले समन्वय समितिकी सदस्य एवम्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.