नेपाल पत्रकार महासंघ प्रदेश नं. १ द्वारा सेनेटाइजर र माक्स वितरण
सामुहिक रुपमा माक्स र सेनिटाइजर प्राप्त गरिसकेपछि पथरीशनिश्चरेका सञ्चारकर्मीहरु । क्रेजी साप्ताहिक पथरी । नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरङ र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण गरेको छ । सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई वितरण गरियो । यस्तै


