इसाई समाजद्वारा ३६ हजार बढी सहयोग

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन खडा गरेको राहत कोषका लागि आज पथरी शनिश्चर इसाइ समाजले ३६ हजार ३ सय नगद प्रदान गरेको छ । समाजका नगर अध्यक्ष डेविट राई सहितले नगरको समन्वय

घरमै बस्न अनुरोध गर्दै नगरको अनुगमन जारी

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरसको संक्रमणबाट बच्न घरमै वस्न गरिएको आव्हानलाई अटेर गर्ने नगरवासीमाथि नगरपालिका कार्यालयले दैनिक अनुगमन् गर्दै घरै वस्न अनुरोध गरिरहेको छ । यस क्रममा शनिबार पनि वडा नम्वर १ को पथरी बजार क्षेत्रमा अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईमा जनप्रतिनिधि, पार्टी प्रतिनिधि,

पथरीशनिश्चरेमा राहत सामग्री थपिदै

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगर क्षेत्रभित्र खाद्यान्न राहत संकलन हुने क्रम पनि बढेको छ । यस क्रममा पछिल्लो पटक आज पथरीशनिश्चरे २ को रेडस्टार बोर्डिङ र ३ को किरात एकेडेमीले संयुक्त

पथरीशनिश्चरेका ९ जना क्वारेन्टाइनबाट घर फर्किए

क्रेजी साप्ताहिक पथरी । पछिल्लो समयमा विदेशबाट आएका मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका १० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जनालाई कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि घर पठाइएको छ । मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा राखिएका १० मध्ये ९ जनालाई शुक्रबार घर फिर्ता गरिएको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो । ९

बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

क्रेजी साप्ताहिक झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–१ हिमाली चेक बस्ने पारस सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पारसले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको

अब विराटनगरमै कोरोना संक्रमणको परीक्षण हुने

क्रेजी साप्ताहिक मोरङ । अब विराटनगरमा पनि कोरोना भाइरसको संक्रमण परीक्षण हुने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को शुक्रबार निरीक्षण गरेका छन् । त्यस क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताए

ग्यास कालोबजारी गर्ने व्यवसायी पक्राऊ

क्रेजी साप्ताहिक पथरी । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा

व्यवसायी थापाद्धारा लकडाउन अवधिको घरभाडा नलिने घोषणा

क्रेजी साप्ताहिक उर्लावारी । उर्लावारीका व्यवसायी बिमल थापाले लकडाउन अवधीको घरभाडा नलिने घोषणा गरेका छन् । उनको घरमा व्यवसाय र भाडामा बसिरहेकाहरुलाई घरभाडा मिनाहा गर्ने भएका हुन् । लकडाउनका क्रममा व्यवसाय गर्न र श्रम गर्नेहरुका लागि समस्या परेको भन्दै उनले सो निर्णय गरेका हुन् । अलअरेबिया ओभरसिजका सञ्चालक तथा जेडीबी

दक्षिण कोरियाका नेपालीले विमानमा पठाए ४ हजार किट

बबिता ओली क्षेत्री दक्षिण कोरिया । कोरोनाविरुद्धको अभियानका लागि लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् । सामान शुक्रबारै काठमाडौं पुग्दैछ । कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा संक्रमण देखा पर्नुपूर्व नै सम्भावित जोखिमलाई ध्यानमा

लकडाउन उल्लंघन गर्ने वडाध्यक्षहरु जरिवाना तिरेर छुटे

कैलाली । लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले सजाय सुनाएको छ । लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.