पथरीशनिश्चरेको वडा वडामा राहत वितरण
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै बस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सृजना नगर्न नगरपालिका कार्यालयले थप राहत वितरण गरेको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन


