आफ्नै श्रीमतीको हत्या आरोपमा युवक पक्राउ
क्रेजी साप्ताहिक काठमाडौं । आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पौवापोखरी गाउँपालिका–३, खोटाङ स्थायी ठेगाना भएका नवीन राई रहेका छन् । हाल उनी दक्षिणकाली नगरपालिका–२ मा बस्दै आइरहेका थिए । नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले


