जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ

क्रेजी साप्ताहिक । होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने पनि रहेका छन् । समूहमा झगडा

चितुवाको छालासहित एक पक्राउ

क्रेजी साप्ताहिक । प्रहरीले चितुवाको छालासहित एक जनालाई ताप्लेजुङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु रहेका छन् । सोमबार प्रहरी चौकी तापेथोकबाट खटिएको टोलीले लिम्बुको घरमा खानतलासी गर्दा २ थान चितुवाको छाला बरामद गरेको हो । बरामद गरिएको चितुवाको छालासहित लिम्बुलाई आवश्यक

कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुने

क्रेजी साप्ताहिक । कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुने भएको छ । यसअघि च्याम्पियनको फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने तयारी थियो । तर, अब भने ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न आग्रह

ठेकेदारलाई फिल्डबाटै कुलमानले भने ‘काम गर्न नसके हात उठाएर जानुस’

क्रेजी साप्ताहिक । रसुवामा निर्माणाधीन र निर्माण हुन लागेको जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे (त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको

महिलामाथि जबर्जस्ती करणीको प्रयास

क्रेजी साप्ताहिक पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । उनलाई वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर

अस्ट्रेलिया र दुबई लान्छु भनी लाखौं रकम ठग्ने २ जना पक्राउ

क्रेजी साप्ताहिक काठमाडौैं । ‘अस्ट्रेलिया र दुबइ’ लैजाने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङ रहेका छन् । शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो

नेपालसहित १४ देशका यात्रुलाई कतारमा प्रतिबन्ध

क्रेजी साप्ताहिक । कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस(कोभिड(१९) को संक्रमण फैलिएपछि नेपालका साथै चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि कतारले रोक लगाएको हो । कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ

सार्वजनिक विदाको दिननै सरकारी गाडी दुर्घटना

क्रेजी साप्ताहिक काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा शनिबार साँझ सरकारी गाडी दुर्घटनामा परेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार गाडी कसको हो भन्ने खुलिसकेको छैन । बा १ झ ६६५८ नम्बरको स्वास्थ्य मन्त्रलायको गाडी विदाको दिन पोलमा ठोक्किएको अवस्थामा फेला परेको हो । सार्वजनिक विदा भएकाले

सुन्दरहरैचाको मम्दिरलाई काङ्ग्रेस नेता सुनिल शर्माले दिए एम्बुलेन्स

क्रेजी साप्ताहिक । नेपाली काङ्ग्रेसका नेता तथा नोबेल शिक्षण अस्पताल बिराटनगरका सन्चालक डा. सुनिल शर्माले सुन्दरहरैचा नगरपालिका १२ मा अवस्थित एक मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका छन । डा. शर्माले सुन्दरहरैचा १२ शुक्रबारेमा अवस्थित श्री शक्रेश्वर शिव पान्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन । डा. शर्माले शनिबार मन्दिरको प्राङ्गणमा एम्बुलेन्स हस्तान्तरण

भारतिय दुतावासले निःशुल्क दिएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्दै नेकपाका नेता बास्कोटा

क्रेजी साप्ताहिक पथरी । प्रधानमन्त्री केपि शर्मा ओलीको नजिकको मान्छे हुँ भनेर पथरीमा ट्याँइट्याँइ गरि हिड्ने नेकपाका नेता युवराज बास्कोटाले भारतिय दुतावास बाट निशुल्क ल्याएको एम्वुलेन्स भाडामा लाएर व्यापार गर्ने गरेको खुलासा भएको छ । ४ वर्ष अघि भारतिय स्वतन्त्रता दिवसका अवसरमा कर छुट सहित प्रतिष्ठानले को २ च १२५
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.