बल्खु तरकारी बजारमा काम गर्ने मजदुरको शव फेला

क्रेजी साप्ताहिक काठमाडौं । बल्खुको तरकारी बजारमा काम गर्ने एक जना मजदुरको शव फेला परेको छ ।  सर्लाहीको बर्थवा घर भएका उमेश महतोको शव बजार नजिकै रहेको ८ र ९ फिट गहिरो तलाउमा भेटिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार महतो २८ माघदेखि हराइरहेको भन्दै खोजतलासका

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

क्रेजी साप्ताहिक बुटवल । मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा उक्त समूहले ४

बारामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

क्रेजी साप्ताहिक । बारामा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६

गायक प्रकाश कटुवाल पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । परिवारसहित घुम्न गएका गायक कटुवाल तनहुँबाट पक्राउ परेका हुन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् । हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी

मोस्ट वान्टेड लामाका सहयोगी सत्यमान पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा होटल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएको हो । महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ काभ्रेको

फुटबलको उपाधि न्यु प्यागोडालाई

क्रेजी साप्ताहिक मोरङ । मोरङको पथरीशनिश्चरे नगर प्याप्सनले आयोजना गरेको ‘इन्टर स्कुल ब्यासिक लेवल फुटबल टुर्नामेन्ट’को उपाधि पथरीको न्यु प्यागोडा आवासीय माविले हाता पारेको छ । आज (सोमबार) भएको फाइनल खेलमा पथरीकै रेड स्टार बोर्डिङ स्कुललाई सडन डेथमा पराजित गर्दै उपाधि प्यागोडाले उचालेको हो । उपाधि विजेता प्यागोडा र उपविजेता

पथरी उवा संघको १७ औ साधारणसभामा भवन सिलान्यास, सम्मान र स्मारिका सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वानिज्य संघले भवन सिलन्यास, विभिन्न व्यक्तिहरुलाई सम्मान तथा स्मारिका सार्वजनिक गरी आफ्नौ १७ औं साधारणसभा गरेको छ । आज (सोमबार) साधारण सभाको उद्घाटनसँगै पथरीशनिश्चरे—२, मा करिव साढे चार करोडको लगानीमा बन्न लागेको भवन सिलन्यास गरेको हो । संघले करिव ३ कट्टा जमिनमा गेष्ट हाउससहितको

चिनारीको १० औ अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।  सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो । कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य,

फागुन ७ देखि १६ सम्म दादुरा रुबेलाको खोप लगाइदै

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पूर्णरुपमा दादुरा र रुबेला मुक्त गर्ने अभियान स्वरुप फागुन ७ देखि १६ गतेसम्म खोप लगाउने विशेष अभियान तय भएको छ ।आइतबार नगरको स्वास्थ्य शाखाले वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु सँगको अभिमुखिकरण कार्यक्रममा सोको जानकारी

ग्रील तथा स्टिल व्यवसायी महासंघ प्रदेश २ को संयोजकमा दिनेश

क्रेजी साप्ताहिक पथरी । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको प्रदेश २ को संयोजक दिनेश पौडेल ( टिकेन्द्र ) चयन भएका छन ।  पौडेललाई सुनसरीको इटहरीमा सम्पन्न पछिल्लो बैठकले प्रदेश २ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो । ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल मोरङ्गको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.