बुढासुब्बा गोल्डकप फुटबल, मनाङ सँग बेलबारी स्तब्ध
क्रेजी साप्ताहिक धरान । बुढासुब्बा गोल्डकप फुटबलको सोमबार भएको क्वाटरफाइनल खेलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब र बेलबारी फुटबल क्लबबीचभएको खेलमा बेलबारी फुटबल क्लब स्तब्ध भएको छ । मनाङले ४ गोलगर्दा बेलबारीले एक गोल पनि बदलामा फर्काउन सकेन । पहिलो हाफको २४ औँ मिनेटमा मनाङका अन्जान बिष्टले दिएको पासमा निशान लिम्बुले


