बेलबारीमा आगलागी, दमकल नहुँदा क्षति बढ्दो
क्रेजी साप्ताहिक बेलबारी । शुक्रबार राति मोरङको बेलबारी ३ मा अर्जुन सुवेदीको पराल सहितको गोठमा आगलागी भएको छ । आगलागीमा गोठ, पराल र त्याँहा रहेका काठपात जलेर नष्ट भएका छन् । क्षतिको यकिन बिवरण हालसम्म प्राप्त भएको छैन । राति करिब १० बजेतिर भएको आगलागी के कारण भएको भन्ने समेत


