लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न

प्रेमप्रसाद भट्टराई(के.डी) पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले १७ औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बास्तोला)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संबिधानसभा सदस्य चण्डीप्रसाद राईको बिशेष आतिथ्यता रहेको थियो

आगलागिमा परि दश वर्षीया बालिकाको मृत्यु

क्रेजी साप्ताहिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा गोठमा आगलागी हुँदा जलेर दश वर्षीया बालिकाको मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आज आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए । घटनास्थल पुगेको प्रहरी

पथरीशनिश्चरे नगरपालिकाको नगरसभा फागुन १० गते हुने

क्रेजी साप्ताहिाक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा आगामी फागुन १०गते हुने भएको छ । नगरप्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले फागुन १० गते छैटौं नगरसभा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाइले जानकारी दिए । साथै वैठकले हात्तीपाइले विरुद्ध घर घरमा गएर औषधि खुवाउने अभियानको

सरकार तेरो भ्रष्टाचार, किन मात्र गच्छदार ?

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठनले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई जोगाएर आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संठठनले प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा तरुण दललगायतका भातृ संगठनका नेता कार्यकर्ता सहभागी

बेलबारीबाट हराएको मोटरसाईकल ३ महिनापछि ईलाममा भेटियो

क्रेजी साप्ताहिक । ३ महिनाअघि मोरङको बेलबारीबाट हराएको मोटरसाइकलल फेला पारी सवारीधनीलाई बुझाइएको छ । बेलबारी नगरपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल फेला पारी बेलबारी प्रहरीले सवारीधनीलाई बुझाएको हो । बेलबारी ३ का २४ बर्षिय योगेन्द्रबहादुर न्योपानेको वाईबी ७४ एभी ३२२२ नम्बरको केटीएम डुक कम्पनीको मोटरसाईकल परीवर्तित नम्बर प्रदेश

बिर्तामोडमा जलेको अवस्थामा भेटिएका मृतकका हत्यारा पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको हत्या गरी जलाइएको रहस्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो ।  विर्तामोड २ चारपानेमा माघ २१ गते विहान शेखको शव जलाएको अवस्थामा भेटिएको थियो । मृतक भारत घर भई करिव

बलात्कार आरोपी एसएसपी राणलाई ८ दिनको म्याद थप

क्रेजी साप्ताहिक । यौन काण्डमा पक्राउ परेका संघिय प्रहरी इकाई कार्यलय धरानका एसएसपी शौरभ राणालाई दोस्रो पटक ८ दिनको म्याद गरिएको छ । उनलाई पहिलो पटक पक्राउ गरि ५ दिनको म्याद थप गरिएको थियो । जिल्ला आदालत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधिस शंकरबहादुर राईको इजालसले ८ दिनको म्याद थप

उखुबारीमा युवतीको शव भेटीयो

क्रेजी साप्ताहिक विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ताले जानकारी दिएका छन् । दिउसो करिब १२ बजे शव फेला परेको उनले बताए । शवको पहिचान नखुलेको र

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

क्रेजी साप्ताहिक । पोखरामा चितुवाको आक्रमण परी एक बालिकाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ कोठेगाउँकी नौ वर्षीया पूजा विकलाई बिहीबार राति चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए ।

सबैभन्दा धेरै भोट पाउंदै ‘नेपाल आइडल’को टप १० मा पुगिन झापाकी रचना

क्रेजी साप्ताहिक नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’ को तेश्रो संस्करण प्रसारण भईरहेकोछ । देशका विभिन्न भागहरुमा पुगेर गायन प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो यो रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.