घुससहित इञ्जिनियर र वडासदस्य घुसहित पक्राउ
क्रेजी साप्ताहिक तनहुँ । भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको


