बेलबारीबाट हराएको मोटरसाईकल ३ महिनापछि ईलाममा भेटियो
क्रेजी साप्ताहिक । ३ महिनाअघि मोरङको बेलबारीबाट हराएको मोटरसाइकलल फेला पारी सवारीधनीलाई बुझाइएको छ । बेलबारी नगरपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल फेला पारी बेलबारी प्रहरीले सवारीधनीलाई बुझाएको हो । बेलबारी ३ का २४ बर्षिय योगेन्द्रबहादुर न्योपानेको वाईबी ७४ एभी ३२२२ नम्बरको केटीएम डुक कम्पनीको मोटरसाईकल परीवर्तित नम्बर प्रदेश


