भरुवा बन्दुक र मृत बदेल सहित ४ जना पक्राउ
क्रेजी साप्ताहिक । मृत बदेल र २ नाल भरुवा बन्दुक सहित सुनसरीको धरान उप महानगरपालिका ६ बाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार बिहान १ बजे प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान ६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ,


