चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत प्रदान
क्रेजी साप्ताहिक । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा चितुवाको आक्रमणबाट ज्यानका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । मृतक बालकको


