सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समितिको तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका भित्र रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समितिले वडा स्तरीय भेला तथा तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न गरेको छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समिति वडा नम्बर ९ का संयोजक उदय लिम्बुको सभापतित्व तथा सघर्ष समिति अध्यक्ष मौसम लिम्बुको प्रमुख


