कञ्चनजंघा दैवि प्रकोप ब्यवस्थापन समितिका अध्यक्षद्धारा एपिएफका खेलाडिलाई जर्सि
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे वडा नं १० को जिरिखिम्तीमा रहेको कञ्चन्जंघा दैवि प्रकोप व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एपिएफ पूर्वाञ्चलका खेलाडिलाई जर्सि प्रदान गरेका छन् । पथरीशनिश्चरे १० निवासी ढुंगाना अहिले विराटचौकमा बस्दै आएका छन् । सामाजिक कार्यमा निरन्तर सक्रिय उनले सो क्लबका फुटबल खेलाडीलाई २० जोर जर्सि


