सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार नै ६ हजार घुससहित पक्राउ
क्रेजी साप्ताहिक बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी बिहीबार ६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रंगे हात पक्राउ


