नक्कली सुनसहित दुइ युवा पक्राउ
क्रेजी साप्ताहिक । नयाँबसपार्क्स्थित तनहुँ होटलबाट एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली


