बजारको सडक क्षेत्र खाली गरिदै
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रका बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाएर ट्राफिक व्यवस्थापनको अभियान थालिएको छ । नगरपालिका, इलाका प्रहरी पथरी, ट्राफिक प्रहरी र पथरी उद्योग वाणिज्य संघले संयुक्त रूपमा आज वडा नम्वर १ स्थित पथरी बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाउने अभियान


