पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
क्रेजी साप्ताहिक पथरी । आठौ राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मोरङको पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय विराटनगरको आयोजना र पथरी उद्योग वाणिज्य संघको व्यवस्थापनमा सो अन्तरक्रिया भएको हो । राजस्व कार्यालय विराटनगरको प्रमुख कर अधिकृत विमल सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा


