सीमा नाका आजदेखि बन्द
क्रेजी साप्ताहिक । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । आजदेखि मङ्सिर ९ गतेसम्म चार दिनका लागिझुलाघाट नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ


