सृजना चौतारीमा उर्लिए चार सर्जक
भूमिप्रसाद पाठक पथरी । सृर्जना चौतारीको १४ औ श्रृङ्खलाको त्रैमासिक कार्यक्रम अन्तर्गत मोरङको पथरीशानिश्चरे– १ को एभरेष्ट बोडिङ्ग स्कुलको सभाहलमा शनिवारका दिन साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । एभरेष्ट आर्ट पयुजनको मुख्य आयोजना र सि.एम.कन्द्ङवा स्मृति कोषको सहआयोजनामा सम्पन्न भएको हो । कार्यक्रमकै सुरुवातमा बेलबारी नगरपालिकाको उपप्रमुख समेत रहेकी तथा


