सेवाग्रहिको काममा ढिला सुस्ती गर्दै घुस लिने पथरीशनिश्चरे नगरपालिका – सेटिङको अखडा बन्दै
कुमार खड्का-, पथरी मोरङको पथरीशनिश्चरे नगरपालिका सेटिङको अखडा बन्दै गएको घर नक्सा सम्वधी काम गर्ने कन्सल्टेन्सि सञ्चालक हरुले बताएका छन् । पथरीशनिश्चरे नगरका इन्जिनियर अरुण घिमिरे क्षेत्रीले व्यक्तिगतरुपमा नगरपालिका भित्रै कन्चनेश्वर कन्सल्टेन्सी संचालन गर्दै आएको निजि कन्सल्टेन्सि सञ्चालक हरुको दावी रहेको छ । सो कल्सन्टेन्सीमा असिस्टेन सव इन्जिनियर सञ्जु श्रेष्ठ


