श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अपनाउनुहोस् यो उपाय सधै प्रेम हुने छ ।

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । भिडियो:

बियोन्ड दि एक्सपेक्टेसन ! – ‘कथा’

३.५ मिनेट देखि म उसले लगाएको चश्मा हेरिरहेछु ! ब्राउन हेन्डल भएको, गोलो चश्मा ! उसका आखा करिब १५ सेकेन्डको अन्तरालमा झिमझिम गरिरहेछन् ! सेतो कुर्ता सुरुवाल उसलाई खुब सुवाएको छ ! उसको हातमा जाप्निज राइटर हुराकी मुराकामीको 'नर्वेजियन उड' बुक छ ! इङलिस ट्रान्सलेसन, मैले पनि पढेको हुँ ।

बसमा सिलिन्डर विस्फोट हुँदा यात्रा गरिरहेका ४२ जनाको मृत्यु

हरारे- जिम्बाबेमा हिजो भएको सिलिन्डर विस्फोटमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको जिम्बाबेका प्रहरी अधिकारीहरुको भनाई छ । विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको प्रहरी प्रवक्ता चरिती चराम्बाले जानकारी दिनुभयो । उक्त घटनाका

नगर खेलकुदका ५ प्रतियोगित

ईस्वर दुलाल पथरीशनिश्चरे- पथरीशनिश्चरे नगरपालिकाको खेलकुद विकास समितिले ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने भएको छ । आज बसेको बैठकले चालु आर्थिक वर्षका लागि हाल ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ

स्कुल बसको ठक्करबाट गुरुङको मृत्यु

स्कुल बसको ठक्करबाट आज बिहान पैदल यात्रु टकबहादुर गुरुङको मृत्यु भएको छ । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट  गुरुङको मृत्यु भएको हो । बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पुर्याएर

हराएका बालक मृत आबस्थामा फेला

काठमाडौँ– काभ्रेमा ५ वर्षीय बालक विजय घिसिङ हराएको तिन दिनपछि मृत आबस्थामा फेला परेका छन् । काभ्रेको महाभारत गाउँपालिका–२ मूलडाँडामा बस्ने  लावन घिसिङका ५ वर्षीय छोरा विजय घरभन्दा करिब २०० मिटर टाढा मृत अवस्थामा भेटिएका थिए । बालक तिन दिनदेखि घरबाट बेपत्ता भएको परीवारीक स्व्रोतले जनाएको छ । बालकको निधन होईन हत्या

१३ बर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने दुइ अपराधी सार्वजनिक

उदयपुरको रौतामाईमा १३ बर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जना बालकलाई सार्वजनिक गरेको छ । प्रहरीले बृहत अनुसन्धान गरी २ जना बालकलाई आज सार्वजनिक गरेको हो । गत शनिबार उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्यामा

न्यायका लागि धर्नामा बसेका निर्मलाका बुबाआमाको स्वास्थ्य आबस्था दिनप्रतिदिन बिग्रदै

कञ्चनपुर- आफ्नी छोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाकको दोषी पक्राउ र कारबाहीको माग राखेर धर्नामा बसेका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । गएको साउन १० गते हराएकी निर्मला पन्तको भोलिपल्ट उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्था उनीको शव भेटिएको थियो । तर, घटना भएको चार महिना पुग्न लाग्दा पनि दोषी

राज्यको तर्फबाट सहयोग नभएकाले ओझेलमा परेको गुनासो – मुर्तिकार दिलमान लिम्बु (बेघा)

गोपाल काफ्ले, पथरी- नेपालमा मुर्तिकला र हस्तकलाको संरक्षण हुन नसकेकाले कलाकारहरु त्यसबाट बिमुख हुने गरेका छन । कला मै जिवन बिताउने अभिप्रायले मुर्तिकला र हस्तकला क्षेत्र अंगाले पनि नेपालमा भबिष्य नदेखेपछी बिदेशीनु पर्ने बाध्यता रहेको छ । त्यस्मा पनि ग्रामीण क्षेत्रका कलाकारले त आफुमा भएको कलाको कुनै निकायबाट सहयोग नहुदा

यसरी पुजा भयो यो वर्ष सुनवर्षीमा छठ पुजा ‘भिडियो’

यो वर्षका लागी छट पर्ब समापन भई सकेको छ । यो पर्ब तराईको अधीकाम्स जिल्लामा मनाईन्छ । तस्तै मोरंङको सुनवर्षीमा नगर पालीका १ मा पानी साधाको बर्षको जस्तै यो वर्ष पनी छठ पर्व मनाईको छ । छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.