एभरेष्टको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
क्रेजी समाचारदाता पथरी । मंगलबार मोरङको पथरीशनिश्चरेमा अवस्थित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । तिन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयको विद्यार्थी, अभिभावक संघका अध्यक्ष पर्शु मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सीटीएफ


