स्वास्थ्यचौकीमा ल्याव सेवाको उद्घाटन
मोरङको पथरीशनिश्चरे–२ मा निर्मित स्वास्थ्य चौकी भवनमा विहिबारदेखि ल्याव सेवा सुरुवात गरिएको छ । नगरप्रमुख दिलिपकुमार राई (किशोर)ले ल्याव सेवाको उद्घाटन् गर्नुभएको हो । प्रमुख राईले रिवन काटेर र आफ्नो रगत जाँच गराई ल्यावको उदघाटन गर्नुभएको हो । अतिथि तथा सहभागीलाई उद्घाटनका अवसरमा निःशुल्क रुपमा रगत जाँच गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले


