बाल दिवसमा नृत्य तथा वक्तृत्व प्रतियोगिता हुने
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बाल दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेको छ । मंगलबार नगरपालिका कार्यालयले एक सूचना प्रकाशित गर्दै आगामी भदौ –२९ गते राष्ट्रिय बाल दिवसका अवसरमा नगरपालिकाद्वारा नेपाली मौलिकता झल्किने नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने


