प्रथम एनी फाक्तेप गोल्डकपको हिसाव सार्वजानिक

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसतक्षी–७ फाक्तेपमा आयोजित प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को हिसाव सार्वजनिक गरिएको छ । मंसिरमा सम्पन्न एनी फाक्तेप गोल्डकपले आज आय–ब्यय सार्वजनिक गरेको हो । आय ब्यय अनुसार गोल्डकपले एक लाख बढी रुपैयाँ बचत गरेको छ । गोल्डकप आयोजक फाक्तेप फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना

युवाहरुको प्रतिनिधित्व हुने गरी समावेश गरिनु पर्ने – डाँगी

सुनसरी– राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी सुनसरीले १० औं उपमहानगर अधिवेशन शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा इटहरीको लाईन्स क्लबमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव डाँगीले युवाहरुको प्रतिनिधित्व हुने गरी युवाहरुलाई समावेश गरेर अघि

पथरीशनिश्चरे प्रिमियर लिग : अक्सनबाट छानिए खेलाडी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरेमा असोज २२ गतेबाट सुरु हुने पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिताको लागि अक्सनबाट खेलाडी छानिएका छन् । शनिबार पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीद्वारा सिन भिलेज पार्टी प्यालेसमा आयोजित अक्सन कार्यक्रमबाट खेलाडी छनौट गरिएको हो । आगामी असोज २२ गतेदेखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर

डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले २१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । वनको २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरी वनले सह्रानीय कार्य गरेको छ । शनिबार वनको आफ्नै सभाहलमा भएको

पथरी बहुमुखी क्याम्पस प्रमुखमा तिम्सिना, सहायकमा धिमाल नियुक्त

भूमिप्रसाद पाठक पथरी । मोरङ पथरी शनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा, क्याम्पस प्रमुखमा शान्तिराम तिम्सिना र सहायक प्रमुखमा क्रषिराज धिमाल नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लागू हुने गरी नियुक्ति गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए । लामोसमयदेखि सामाजिक सञ्जालमा राजीनामा दिएर बसेका चेतनाथ

बालेनका मुख्य सारथिसहित तीन जना रविको पार्टीमा प्रवेश

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अरनिकोकुमार पाँडे सहित तीन जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बिहीबार बसेको बैठकले पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । साथै स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र कुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय अधिकार

कन्तुरको वार्षिक साधारणसभामा वडाध्यक्ष सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक सभामा वडाध्यक्ष भिमकुमार राई सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं. १ का अध्यक्ष भिमकुमार राई संस्थाका शेयर सदस्य रहेकोले विहिबार वार्षिक सभामा सम्मान गरिएको हो । संस्थाको एक वर्षमा २

पथरी प्रहरीलाई साइकल सहयोग

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित एन.आई.सी. एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई मंगलबार साइकल उपलब्ध गराएको छ । चाडवाड नजिकएसँगै प्रहरीले साइकल गस्ती गर्नलाई सहज होस् भन्ने उद्देश्यले पथरीमा शाखा कार्यालय रहेको दुई बैंकले रु. ५२ हजार बराबरको चाथ थान साइकल सहयोग गरेको हो । दुई बैंकका

उर्लाबारीमा व्यवसायीको क्युआर कोड सहितको डिजिटल अभिलेखीकरण

क्रेजी संवाददाता उर्लाबारी । प्रविधिको विकाससँगै उर्लाबारी उद्योग वाणिज्य संघ डिजिटल प्रविधितर्फ उन्मुख भएको छ । संघको गत शनिवार भएको ३४ औँ साधारणसभामा संघको डिजिटल सेवाको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईले डिजिटल प्रविधि सेवाको उद्घाटन गर्नुभएको थियो । संघले ल्याएको डिजिटल प्रविधि सेवाका

वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा सामुदायिक विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु गरिएको छ । वडाको श्री सरस्वती आधारभूत विद्यालयमा शुद्ध खानेपानी, सफा चर्पी, खाजा बनाउने स्थान, डस्टबिनको अभाव जस्ता समस्या रहेको पाइएको छ । विपन्नताको कारण केही बिद्यार्थीहरुमा कापी किताब नभएको, स्कुल पोशाक नभएको र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.