पथरीशनिश्चरेमा १६ जनाको उम्मेदवारी फिर्ता

क्रेजी संवाददाता पथरी । वैशाख ३० मा सम्पन्न हुने मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २८३ जनाले दिएको उम्मेदवारीमध्ये आज १६ जनाले फिर्ता लिएका छन् । जसमा, नगर प्रमुखमा स्वतन्त्रबाट १, उपपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ र स्वतन्त्रबाट १ जनाले

तिव्रताका साथ शिवसताक्षीमा एमालेको घरदैलो कार्यक्रम

क्रेजी संवाददाता शिवसताक्षी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षीले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । बुधबारबाट शुभारम्भ गरिएको घरदैलो कार्यक्रममा प्रमुख पदका उम्मेद्वार मेगाहाङ थोप्रा (रोशन) र उपप्रमुख पदका उम्मेद्वार नरमाया कार्की सहितको टोलीले वडा नं. १ बाट घरदैलो कार्यक्रम सुरुवात गरेको थियो ।

पथरीशनिश्चरे १० मा काङग्रेसको चुनावी प्रचार तिव्र

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा प्रायः सबै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएको छ । पथरीशनिश्चरे वडा नं १० मा नेपाली कांग्रेसले यस पटक भने प्यानल नै जिताउने लक्ष्य लिएको छ । नगर र वडामा काङग्रेसको प्यानल जिताउन वडा समिति र उम्मेद्वारहरुले तिव्र गतिमा प्रचार

पथरीशनिश्चरेमा एमालेको घरदैलो अभियान वडा नं. ३ बाट शुभारम्भ

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले वडा नं. ३ बाट घरदैलो अभियान सुरु गरेको छ । सबै उम्मेद्वारको मनोनयन दर्ता गराएपछि एमालेले आजबाट घरदैलो अभियान शुभारम्भ गरेको हो । आफ्ना एजेन्डा जनता समक्ष पुर्याउन एमालेले १० वटै वडाका टोल टोलसम्म अभियान सञ्चालन गर्ने नगर अध्यक्ष रमेश दाहालले जानकारी दिए

पथरीशनिश्चरेमा एमालेले भोलिदेखि घरदैलो कार्यक्रम गर्ने

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ३ ले उम्मेद्वार र स्थानीय पार्टी नेता कार्यकर्ता एवं शुभेच्छुकहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । नगरको मेयरका उम्मेद्वार मोहन तुम्बापो, वडा अध्यक्षका उम्मेद्वार घनश्याम कोइराला, सदस्यका उम्मेद्वारहरु माया पैजो गुरुङ, मैया विश्वकर्मा, मोहनप्रसाद गौतम, शिवकुमार प्रधान र स्थानीय पार्टी नेता

पथरीमा डिजिटल पेन्टले गर्यो पेन्टर मिट

मातृका पौडेल पथरीशनिशचरे । मोरङको पथरीशनिश्चरेमा डिजिटल पेन्टले पेन्टर मिट गरेको छ । मगंलबार वडा नं. २ मा स्थापित सिन भिलेज पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा पथरी शनिश्चरे नगरका पेन्टरहरूको उपस्थिति रहेको थियो । पेन्टले पथरीशनिश्चरेमा हालसम्म २ वटा डिलरहरु देविगन्जमा चिनारी ट्रेड एण्ड सप्लायर्स र पथरी बजारमा रंग महल

पथरीशनिश्चरे १० मा एमालेको सम्पर्क कार्यालय र वडा कार्यालयको समुद्घाटन

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. १० ले आज सम्पर्क कार्यालय र पार्टी वडा कार्यालयको समुद्घाटन गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरी वडा नं. १० को टोल नं. ४ मंगलबारे डाँडामा पार्टी कार्यालय र टोल नं. २ को त्रिवेणी चौकमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको वडा सचिव

पथरीशनिश्चरे नगरमा २ सय ८३ जनाको उम्मेदवारी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि ६ दल र स्वतन्त्र समेत गरी २ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न । जसमा, नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता

पथरीशनिश्चरेमा स्थानीय तह सदस्य निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस सहितका दलहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । हाल सरकारको गठवन्धनमा रहेको नेपाली कांग्रेस बाहेकका तिन दलले गठवन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच

जम्बो टिम सहित नेकपा एमाले पथरीशनिश्चरेले गर्यो मनोनयन दर्ता

सन्तोष राई पथरी । कसैलाई प्रवाह थिएन चर्काे घामको, अघि अघि सफारीमा माइक, पछि पछि उम्मेद्वार र हजारौंको संख्यामा एमाले कार्यकर्ताहरु । यो दृश्य थियो सोमबार पथरी बजारमा । जम्बो टोली रत्नचौकबाट पथरी बजार परिक्रमा गरी नगरपालिका परिसरमा पुगेर एमाले कार्यकर्ताहरुले ‘नेकपा एमाले जिन्दावाद, भोट केमा सुर्यमा, वीर सहित लालसलाम,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.