पथरीशनिश्चरेमा भूगोल मिलाएर उम्मेद्वारी तय गर्दा एमालेको थप जनलहर

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रमुख उम्मेदवार चयनमा भूगोल समेतलाई ख्याल गरिएको कुराले नेकपा एमालेको पक्षमा थप जनलहर सृजना भएको छ । उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक

पथरीशनिश्चरे–८ मा एमालेको घरदैलो र कोणसभा

अनमोल समाचारदाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ८ ले आज जम्बो टिम सहित घरदैलो कार्यक्रम एवं कोणसभाको आयोजना गरेको छ । नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले, वडा नं. ८ का वडा अध्यक्षका उम्मेद्वार नविनजंग कार्की, सदस्यहरु शान्ता मगर (योङहाङ), शिवकुमारी विश्वकर्मा, झमककुमार कुरुम्बाङ

पथरीशनिश्चरेमा काङ्ग्रेसको चुनावी प्रचार प्रसार अभियान

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्र्रेस पथरीशनिश्चरेले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेद्वार नगेन्द्र सुब्बा, उप–प्रमुख पदका उम्मेद्वार कविता पराजुली लगायत वडा अध्यक्षका उम्मेद्वार र सदस्यका उम्मेद्वारहरु घरदैलो र र्यालीमा ब्यस्त छन् । नेपाली कांग्रेसले नगरका

पथरीशनिश्चरे–५ मा एमालेको घरदैलो र कोणसभा

अनमोल समाचारदाता हसन्दह । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारको लागि नेकपा एमाले पथरीशनिश्चरे वडा नं. ५ घरदैलो कार्यक्रम र कोणसभाको आयोजना गरेको छ । सोमबार नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप–प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले, वडा नं. ५ का वडा अध्यक्षका उम्मेद्वार उमानाथ अधिकारी, सदस्यहरु तुलसा कार्की, जनिता सुन्दास,

विकासका योजनाहरू ल्याउन र त्यसको नेतृत्व गर्न सफल दुर्गा नेम्बाङ

क्रेजी संवाददाता धरमपुर । शिवसताक्षीमा वडा र नगरभित्र विकास योजना ल्याउन र त्यसको नेतृत्व गर्न सक्ने नेता हुन्– दुर्गा नेम्बाङ । झापाको शिवसताक्षी–१ धरमपुर चर्चाबारी निवासी उनै नेम्बाङले धरमपुर लगायत आसपासको क्षेत्रमा अनेकांै योजनाहरु ल्याउएर सफल पार्ने गरेका छन् । नेकपा (माओवादी केन्द्र) शिवसताक्षी नगर कमिटी लगायत सो पार्टी सम्बद्ध

वडा नं. ४ मा एमालेको भव्य घरदैलो कार्यक्रम

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा ४ मा नेकपा एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम भव्य रुपमा अघि बढाएको छ । आज नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा वडामा घरदैलो गर्ने नगरस्तरीय कार्यक्रम ४ नम्वर वडामा सम्पन्न भएको छ । नगर प्रमुखका

पथरीशनिश्चरेमा मातृ मृत्युदर कम गर्न तालिम

क्रेजी संवाददाता पथरी । स्वाथ्य कार्यालयले मोरङले जिल्लाको पथरी शनिश्चरे र उर्लाबारीका नर्सिङ स्टाफहरुका लागि समुदायस्तरमा मातृ एवम् प्रसुती अवस्थामा हुने मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी २ दिने तालिम आज पथरी शनिश्चरेमा सुरु भएको छ । तालिम उद्घाटनका क्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सृष्टिकर्ता नारीको प्रसुती समस्यामा

पथरीशनिश्चरेमा एमालेको घरदैलोमा बढ्दो जनलहर

क्रेजी संवाददाता पथरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मोरङको पथरी शनिश्चरेमा नेकपा एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम तीव्र गतिमा अघि बढाएको छ । यसले एमालेप्रति बढ्दो जनलहर देखिएको छ । नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा वडामा घरदैलो गर्ने नगरस्तरीय कार्यक्रम आज ४ नम्वर वडामा सम्पन्न

पथरीशनिश्चरे ६ मा एमालेको घरदैलो कार्यक्रम

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले आज वडा नं. ६ मा वृहत् घरदैलो कार्यक्रम गरेको छ । नगरका प्रमुख पदका उम्मेद्वार मोहनप्रसाद तुम्वापो, उप प्रमुखको उम्मेद्वार देवीमाया काफ्ले सहितको घरदैलो कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्षका उम्मेद्वार निर्मल कटुवाल, महिला सदस्य ज्ञानीमाया धिमाल, दलित महिला सदस्य कमला विश्वकर्मा,

निरन्तर नेकपा एमाले शिवसताक्षीको घरदैलो कार्यक्रम

क्रेजी संवाददाता शिवसताक्षी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षीले घरदैलो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । वैशाख १४ गतेबाट सुरु गरिएको घरदैलो कार्यक्रम अझ उल्लासमय बन्दै गइरहेको छ । नगरका एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मेगाहाङ थोप्रा (रोशन), उपप्रमुख पदका उम्मेद्वार नरमाया कार्की, वडा अध्यक्षका उम्मेद्वार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.