पथरीशनिश्चरे १० मा अनेम संघ र मजदुर संघ गठन
क्रेजी संवाददाता पथरी । नेकपा एमालेले नगरमा संगठन विस्तारको क्रमलाई तीव्र बनाउने क्रममा मोरङको पथरीशनिश्चरे १० मा अखिल नेपाल महिला संघ र अखिल नेपाल मजदुर संघको वडा कमिटी गठन गरेको छ । शनिबार महिला संघको अध्यक्षमा भूमा विश्वकर्मा, उपाध्यक्षमा सानु श्रेष्ठ, सचिवमा पम्फा विश्वकर्मा, उपसचिवमा गीता खड्का पुनम नेपाली सहित


