बालिकालाई घुम्न जाउँ भन्दै आफ्नो घर लगेर बलात्कार गर्ने नरपिचास पक्राउ

सप्तरी- सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ । छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले

प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । सोमबार बिहान १० बजे आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा ‘प्रकाश दाहाल स्मृति स्मारिका’को पनि विमोचन गरिने प्रचण्डको

एकबिहानै जिप दुर्घटना, एकको मृत्यु, सात घाइते

पाल्पा-  पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै

श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अपनाउनुहोस् यो उपाय सधै प्रेम हुने छ ।

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । भिडियो:

बियोन्ड दि एक्सपेक्टेसन ! – ‘कथा’

३.५ मिनेट देखि म उसले लगाएको चश्मा हेरिरहेछु ! ब्राउन हेन्डल भएको, गोलो चश्मा ! उसका आखा करिब १५ सेकेन्डको अन्तरालमा झिमझिम गरिरहेछन् ! सेतो कुर्ता सुरुवाल उसलाई खुब सुवाएको छ ! उसको हातमा जाप्निज राइटर हुराकी मुराकामीको 'नर्वेजियन उड' बुक छ ! इङलिस ट्रान्सलेसन, मैले पनि पढेको हुँ ।

सांसद गणेश दुलालको गाडीमा ढुंगा प्रहार

महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई आज पक्राउ गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदीको बारेमा पुर्वी नेपालको विराटनगर पुगेर गर्जिए प्रचण्ड

विराटनगर- नेकपाका अध्यक्ष प्रचण्डले विराटनगर पुगेर मोदीका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने नआउने विषय ठुलो नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले विराटनगरमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी डिसेम्बरमा नेपाल भ्रमण आउने चर्चा चले पनि त्यसको औपचारिक निर्णय भने नभएको

जननेता मधन भण्डारीको मृत्युको रहस्य खोज्दै जादा ढुंगेसाँगु देखि दासढुंगा सम्मको भिडियो

पथरी- नेपाली राजनीतिक रंगमञ्चको इतिहासमा २०५० साल जेठ ३ गतेको सम्झना आउँछ । सिमसिम पानी परिरहेको बेला एउटा जीपमा सवार एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित चढेको जीप दासढुंगास्थित त्रिसुली नदीमा खसेको थियो । रहस्मय जीप दुर्घटनाको संज्ञा पाएको सो घटनाको अहिलेसम्म यथार्थता बाहिर आउन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.