सानेपामा नाराबाजी

क्रेजी साप्ताहिक काठमाडौं । ३२ वर्ष नकटेको नेतृत्व माग गर्दै नेपाल विद्यार्थी संघको एउटा समूह नेपाली कांग्रेसको कार्यालय सानेपामा अनसन बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेको सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समूहले २० दिनदेखिको रिले अनसन जारी राखेको हो । यसक्रममा कांग्रेसको

राष्ट्रियसभा निर्वाचन् : सुदूरपश्चिममा ४ जनाको उम्मेदवारी

क्रेजी साप्ताहिक डोटी । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) को तर्फबाबट दुई र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट दुईजनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको

राष्ट्रियसभा सदस्य निर्वाचन् ः प्रदेश ५ मा ९ जनाको उम्मेदवारीv

क्रेजी साप्ताहिक । प्रदेश ५ मा पनि राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र कांग्रेसका उम्मेदवारले समर्थक र प्रस्तावकसहित आइतबार ाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । नेकपाबाट राष्ट्रियसभा सदस्यका लागि अन्यबाट गोपालप्रसाद भट्टराई, महिलाबाट विमला घिमिरे र अल्पसंख्यक अपांगबाट जगप्रसाद शर्मालाई

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा मनोनयन दर्ता

क्रेजी साप्ताहिक बिराटनगर । प्रदेश नं १ मा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले नामावली दर्ता गराएका छन् ।माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएको सत्तारुढ नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले बताए । नेकपाकाका तर्फबाट

राष्ट्रियसभा चुनावमा सदोहर दाजुभाईको कडा प्रतिस्पर्धा, दाजु समाजवादीबाट भाई राजपाबाट लड्दै

क्रेजी साप्ताहिक सप्तरी । राष्ट्रियसभा सांसद पदका लागि सप्तरीमा एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । सप्तरीको बोदेबर्साइनका अनिरुद्र सिंह यादव र उनका आफ्नै भाइ मृगेन्द्र सिंह यादवबीच प्रतिस्पर्धा हुन लागेको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मृगेन्द्रलाई र समाजवादी पार्टीले अनिरुद्रलाई प्रदेश २ बाट उम्मेदवार बनाएको

महिला सांसदद्धारा प्रदेश २ का राज्यमन्त्री यादवलाई थप्पड

क्रेजी साप्ताहिक जनकपुरधाम । प्रदेश सभा सदस्य प्रमिला देवी दासले प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई थप्पड हानेकी छिन् । राज्यमन्त्री यादवलाई नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य दासले मंगलबार दिउँसो थप्पड हानेकी हुन् । कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज

मधेशमा पुन ठूलो आन्दोलन हुने यादवको चेतावनी

क्रेजी साप्ताहिक । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । आज जलेश्वरमा युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि

सुरु भयो नेकपा सचिवालय बैठक

क्रेजी साप्ताहिक काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । सभामुख पद यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त छ । नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा नयाँ अनुहार पठाउने योजना

नेपाल विद्यार्थी संघ माथी हस्तक्षेप नरोकिए प्रहरी आन्दोलनको थाल्छौँ : नेता भण्डारी

क्रेजी साप्ताहिक काठमाडौ । मोरङ रतुवामाइ ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न । काठमाडौं गोल्डेन गेट कलेजमा फिजिक्समा एम ए सि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न । राजनीतिलाइ आफ्नो जिवन जिउने शैली ठान्ने बिकास युवा हरु बाट सकारात्मक

उपेन्द्र यादवले दिए राजीनामा

क्रेजी साप्ताहिक काठमाडौँ । उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालले केही दिनअघिदेखि सरकारबाट बाहिरिने तयारी गरेको थियो । संविधान संशोधनको लागि भन्दै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.