तीनै तहका सरकारलाई पार्टीको घोषणापत्रअनुसार काम गर्न माधव नेपालको आग्रह

क्रेजी साप्ताहिक काठमाडौँ । तीनै तहका सरकारले पार्टीको घोषणापत्र अनुरुप जनताको अपेक्षा पूरा गर्नका लागि अझ मेहनतसाथ काम गर्नुपर्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आज पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औं साधारणसभालाई सम्बोधन गर्दै नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सकेमात्र

महिला हिंसा गर्नेलाई काँग्रेसले सदस्यता नदिने

क्रेजी साप्ताहिक काठमाडौं । महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलात्कार तथा

सागमा भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग

क्रेजी साप्ताहिक । खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधबार एक विज्ञप्ति मार्फत छानविनको माग गरेको हो । साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै तरुण दलले लगाएको

विप्लव समुहका विद्यार्थी नेता पक्राउ

क्रेजी साप्ताहिक । जिल्ला प्रहरी कार्यालय दार्चुलालेनेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई शुक्रबार राति पक्राउ गरेको छ । यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो ।

सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्ने नेता खनालको भनाई

क्रेजी साप्ताहिक इलाम । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता खनालले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्द मिचिएको भूमि

कास्की २ मा १५ हजार मत गन्न बाँकी, ८ हजार मतले विद्या अगाडि

क्रेजी साप्ताहिक । कास्की–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईले सुरूवाती अग्रता बढाउँदै लगेकी छिन् । शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । आइतबार अपरान्हसम्म ३० हजार ३ सय ३५ मत गणना सकिँदा विद्याले १७ हजार ६ सय ५०

धरानमा नेकपालाई धक्का, पाँच वडाको गणना सकिदा कांग्रेसले लियो ४२४ मतको अग्रता

क्रेजी साप्ताहिक धरान । धरानको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार धरानमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नं १६ को मतगणना सकिदा नेपाली कांग्रेसका उम्मेद्धारले ४ सय २४ मतले अग्रता लिएका छन् । वडा नं १६ मा कांग्रेसले २ हजार ३ सय ४१ मत पाएको छ भने नेकपाले १ हजार

यस्तो छ धरान उपमहानगरपालिकाको ताजा मत परिणाम

क्रेजी साप्ताहिक धरान । प्रदेश नं १ कै चासोको रुपमा हेरिएको उपमहानगरपालिकाको प्रमुख पदको उपनिर्वाचनमा मा नेकपा र कांग्रेसबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म वडा नं २०, १९ १८ र १७ को ९५५१ मतगणना सम्पन्न भइसकेको छ । चार वटा वडाको गणना सकिदा नेकपाको ४५७४ मत आएको छ भने

इ ठाउँमा शानका साथ जित्यो काङग्रेसले

क्रेजी साप्ताहिक । नेपाली कांग्रेसले आफूले जितेका वडाहरूको संख्या कायम गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाहरूमा समेत कब्जा जमाएको छ । बैतडी जिल्लाको सूर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेपाली कांग्रेसका

जनताको घर–दैलोमै सरकार पुगेको मुख्यमन्त्री राईको भनाई

क्रेजी साप्ताहिक इलाम । जनताका घरदैलोमै तीन तहका सरकार पुगेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । आज प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.