सापकोटामाथि कुनै मुद्दा नपरेको प्रचण्डको दाबि

क्रेजी साप्ताहिक चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको दाबि गरेका छन् । सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको उनले बताएका छन् । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा

सांसद मनाङेलाई पक्राउ गर्ने एसपीको चर्चै चर्चा

क्रेजी साप्ताहिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेशका सांसद एवम् पूर्वगुण्डा नाइके दीपक मनाङे पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट पक्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृतिपछि पक्राउ गरेको

राष्ट्रियसभा चुनावः आज रातिबाट मौन अवधि सुरु

क्रेजी साप्ताहिक काठमाडौं । आज रातिबाट आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । आयोगका अनुसार,

अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

क्रेजी साप्ताहिक । नेता अग्नि सापकोटालाई सभामुख बनाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच े लगभग सहमति जुटेको छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनका लागि कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । यसअघि

एमसिसी राष्ट्रीय हितमा छ : प्रवक्ता श्रेष्ठ

क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसी राष्ट्रीय हितमा भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी

सेनाद्धारा बालुवाटारको कुकर बम निस्कृय

क्रेजी साप्ताहिक काठमाडौँ । बालुवाटारमा नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । गएराती ११ बजे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको हो ।नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निष्कृय पारिएको जानकारी दिए । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै

शाहको तस्वीर नेपाली नोटमा अङ्कित गर्न माग

क्रेजी साप्ताहिक । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अवमूल्यन हुँदै गएकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट

के हुन सक्ला उपसभामुखको राजिनामा मागको कारण?

प्रेमप्रसाद भटराई(के.डी) बलात्कारको आरोप खेपेर सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि सो पद अहिले खालि रहेको छ । अनुसन्धाको क्रममा प्रहरी हिरासतमा रहेका महराकाको सो पद (सभामुख) मा कसलाई राख्ने भन्ने विषयमा तत्कालीन नेकपा एमाले र माओबादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले बहसको विषय पनि बनेको छ । लामो

युएई उडे उर्जामन्त्री पुन

क्रेजी साप्ताहिक काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन बिहीबार यूएई प्रस्थान गरेका छन् । मन्त्री पुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् । उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई

परराष्ट्रमन्त्रीद्वारा अष्ट्रेलियाको आगजनीप्रति दुःख व्यक्त

क्रेजी साप्ताहिक काठमाडौं । अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गहिरो दुःख प्रकट गरेका छन् । आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना सन्देश पठाएका हुन् । आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.