माइतीघरमा घन्कियो ‘कठै अख्तियार, नेकपासामु लम्पसार’

क्रेजी साप्ताहिक काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । राजनैतिक प्रतिशोध र बदनियतपूर्ण आफ्ना नेतालाई मुद्दा लगाइएको र नेकपाका नेतालाई उन्मुक्ती दिएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट

सरकार तेरो भ्रष्टाचार, किन मात्र गच्छदार ?

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठनले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई जोगाएर आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संठठनले प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा तरुण दललगायतका भातृ संगठनका नेता कार्यकर्ता सहभागी

गच्छदारको बचाउमा संसद अवरोध

क्रेजी साप्ताहिक काठमाडौं । ललित निवास जग्गा प्रकरणमा आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बुधबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर राजनीतिक प्रतिशोधका

विप्लव समूहका जिल्लास्तरीय २ नेता पक्राउ

क्रेजी साप्ताहिक रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् । चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप

क्रेजी साप्ताहिक । नेविसंघका दुई समुहबीचकांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ुुसोमबार झडप भएको छ । दिउँसो केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए । त्यसलगत्तै देउवा समुहका विद्यार्थीले अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको विद्यार्थी नेता मनिष सिंखडाले बताए । विद्यार्थी

सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा प्रदेश सांसदलाई एक वर्ष कैद

क्रेजी साप्ताहिक । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा प्रदेश सांसद गुलेफुन मियाँलाई अदालतले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला गरेको छ । उच्च अदालत विराटनगरले तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको आरोपमा सांसद मियाँलाई दोषी ठहर

सभामुख सापकोटाले तटस्थ भएर संसदको गरिमा कायम राख्ने

क्रेजी साप्ताहिक । प्रतिनिधिसभाको सभामुखमा निर्वा्चित अग्निप्रसाद सापकोटाले संसदको ओज गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन् । सापकोटाले सभामुख निर्वाचित भएपछि पत्रकारसँग स‌ंक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताए । आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको

अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

क्रेजी साप्ताहिक । अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वा्चित भएका छन् । सापकोटालाई आइतबार बसेको प्रतिनिसभाको बैठकले निर्विरोध निर्वा्चित गरेको हो । प्रतिनिधिसभाको रिक्त सभामुख पद लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको

सभामुख पदका लागि आज निर्वाचन हुँदै

क्रेजी साप्ताहिक  काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उमेदवारी दिएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन शुरू हुनेछ । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिए पछि रिक्त रहेको सभामुख

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

क्रेजी साप्ताहिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीनिवास बालुवाटारमाछलफल भएको छ । ओली, प्रचण्ड र देउवाबीच आज विहान १० बजेदेखि छलफल भइरहेको हो । देउवाका सहयोगी भानु देउवाका अनुसार सभापति
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.