समाजवादी पार्टीले आजै सरकार छाड्ने

क्रेजी साप्ताहिक । बर्तमान सरकारमा रहेको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । उपप्रधान तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन् । समाजबादीले केहीबेरमै राजीनामा घोषणा गर्ने बताइएको छ ।

अदालत रिहाइ गर्दा पनि रिहाइ हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता

क्रेजी साप्ताहिक घोराही । जिल्ला अदालत दाङले धरौटीमा रिहा हुने आदेश दिएपनि विप्लव नेतृत्वका २१ नेता कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् । अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत रहेका छन् । दाङबाट गत कात्तिक २९

सरकारको मनसाय आयोगलाई नियन्त्रण गरौँ भन्ने छैन : मन्त्री ढकाल

क्रेजी साप्ताहिक । लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति सिर्जना नगर्न सरकार सजग रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । मन्त्री ढकालले प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले

सदनलाई गोकर्ण रिसोर्टबारे जानकारी गराउन नेकपा सांसदको माग

क्रेजी साप्ताहिक काठमाडौं । गोकर्ण रिसोर्टबारे सदनलाई यथार्थ जानकारी दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा, मुख्य सचेतक खिमलाल भट्टराईले सरकारसँग माग गरेका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए । उनले भने,

प्रधानमन्त्री ओलीकै ट्वीटर ह्याक

क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको भएको छ । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रि–ट्वीट भएको हो । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट

विप्लव समूहका केन्द्रीय सदस्य सहित दुई जना पक्राउ

क्रेजी साप्ताहिक उदयपुर । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना नेतालाई मंगलबार विहान साढे नौ बजे उदयपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका ६ रिस्कु धपडबाट विशेष सूचनाका आधारमा नेकपाका दुई नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्व सगरमाथा ब्यूरो ईन्चार्ज

सांसद विद्या भट्टराईले लिइन् सपथ

क्रेजी साप्ताहिक । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वा्चित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् । कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै सांसद बनेकी थिइन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सभामुख

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिने

क्रेजी साप्ताहिक काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण आज मात्र गर्नेभएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । मंसिर १४ गते सम्मपन्नि उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित

मेयर राईलाई भेट्न डा.सुरेन्द्र केसी धरानमा, दिए सफलताको शुभकामनात्र

क्रेजी साप्ताहिक धरान ः नवनिर्वाचित मेयर तिलक राईलाई राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले धरान आएर राजनैतिक आग्रह पुर्वाग्रह नराखी जनअपेक्षित काम आग्रह गर्दै कार्यकालको सफलताकालागी शुभकामना ब्यक्त गरेका छन । धरान –८ का मतदाता बिच धन्यबाद ज्ञापनकालागी घरदैलोमा रहेका मेयर तिलक राईलाई भेट्न डा.केसी घर दैलोमै पुगेका थिए । कम्युनिष्टको

पौडेललाई फकाउन देउवा पौडेल निवासमा

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास पुगेका छन् । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् । बिहीबार पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.