राधाकृष्ण मन्दिरमा रथयात्र सम्पन्न, अब्यवस्तित बिजुलीको तारले असहज

क्रेजी सम्वाददाता पथरी- सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्ण रथयात्रा पथरीशनिश्चरे – ४ मा स्थापित श्री राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथ यात्रा शनिबार विहान ८ः३० बजेबाट सुरु भएको हो । रथ यात्रा अवलोकन गर्न स्थानीय भक्तजनहरुको उपस्थिति रहेको थियो

उर्लाबारीमा रमझमका साथ आदिवासी जनजाति फुड फेष्टिबलको समापन

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा भएको तीन दिने आदिवासी जनजाति फुड फेष्टीबल भव्यताका साथमा सम्पन्न भएको छ । असार ३ गतेबाट संचालनमा आएको फुड फेष्टिबल ५ गते आजसम्म भव्य रमझमका साथ सञ्चालन भएको थियो । फेष्टिबलको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले भन्नुभयो ‘आदिवासी जनजातिको प्रवद्र्धनमा नगरपालिका

एसपीपी विरुद्ध आदिवासी जनजाति, पथरीशनिश्चरे नगर समितिमा देबेन्द्र वनेम

क्रेजी संवाददाता पथरी । नेपालका आदिबासी जनजातिहरु अमेरिकी सेना नेपाल ल्याउने प्रस्ताब सहितको स्टेट पाट्नारसिप प्रोग्राम (एसपीपी)को विरुद्धमा रहेको बक्ताहरुले बताएका छन् । शनिबार नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद पथरीशनिश्चरे नगर समिति (मोरङ)को दोस्रो अधिबेशन उद्घाटन कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् । नेपालका आदिबासी जनजातिहरु एमसीसी र एसपीपी

धिमाल जातिको जात्री /सिर्जात पर्व समापन

विजय धिमाल उर्लाबारी । अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्री÷सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी समापन भएको छ । जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । असार २

उर्लाबारीमा ३ दिने फुड फेस्टिबल हुने

क्रेजी संवाददाता उर्लाबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा मोरङको उर्लाबारीमा ‘प्रथम फुड फेस्टिवल तथा साँस्कृतिक प्रवद्र्धन कार्यक्रम २०७९’ को आयोजना गरिने भएको छ । यहाँस्थित उर्लाबारी पार्टी प्यालेसमा यहि असार ३,४ र ५ गते फुड फेस्टिबलको आयोजना गरिने भएको आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी

थ्रामथान उद्घाटनसँगै वृहत् साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ५ सिसौली अरुण टोल स्थित उर्लाबारी धिमाल टोल समितिले धिमाल ग्रामथान उद्घाटनसँगै बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको आगमन संगै बैशाख २ गते मोरङ राजारानी धिमाल डाँडादेखि धिमाल समुदायमा जातिर÷सिरिजात सुरु भएको हो । कार्यक्रमको उद्घाटन भने उर्लाबारी नगरपालिकाका मेयर

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकता प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा प्याब्सन नगर कार्यसमिति पथरीशनिश्चरेको आयोजनामा चित्रकला प्रतियोगिता भएको छ । शुक्रबार भएको सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्ममा सुपब् मोडलका अंकित राई प्रथम, भूपू सैनिकका प्रज्वल राउत द्वितीय, प्याराडाइसका खेमिसा लिम्बु तृतयि र अरुणोदयका नुना अधिकारी सान्त्वना भएका छन् । यस्तैगरी कक्षा १

कला साहित्य प्रवद्र्धन समितिद्वारा निःशुल्क तबला बादन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले १ महिने निःशुल्क तबला बादन सुरु गरेको छ । शनिबार वडा नम्बर १ स्थित मनोहर पार्कमा तालिमको उद्घाटन गर्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा सृजना क्षेत्रको प्रवद्र्धन र विकासका लागि नगरले वर्षेनी बजेट छुट्याएर केहि

होलीको दिन 

   तारा लाओती लिम्बू  मनहरू खुशीले रंगीन बनोस् होलीको दिन तनहरू स्फूर्तिले रंगीन बनोस् होलीको दिन बर्षमा एकपटक आउने रङहरूको यो चाड माया सदभाव अझै बनोस् होलीको दिन हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व दुःख भूलाई सबै उमंग बनोस् होलीको दिन साथी-संगी मिली खुलेर मनाउने हो यो चाड मित्रता झनै रङ-बिरंगी बनोस् होलीको दिन बन्धुबान्धबबिचको दुरी मेट्ने यो पनि हो पर्व सम्बन्ध पुरै रंङी-चंङी बनोस् होलीको दिन पथरी-शनिश्चरे नगरपालिका-१, मोरङ

पथरीशनिश्चरे ३ मा बालन र सङ्गीनी प्रस्तुत

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ३ मा सोमबार लोपोन्मुख बालन र सङ्गीनी प्रस्तुत भएको छ । स्थानीय पाथीभरा बालन समूहको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नेपालीलाई चिनाउने यस्ता प्रकारका सस्कृति जोगाउन अब युवा पुस्ता लागू पर्नेमा जोड दिनुभयो ।
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.