उर्लाबारीमा रमझमका साथ आदिवासी जनजाति फुड फेष्टिबलको समापन
क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा भएको तीन दिने आदिवासी जनजाति फुड फेष्टीबल भव्यताका साथमा सम्पन्न भएको छ । असार ३ गतेबाट संचालनमा आएको फुड फेष्टिबल ५ गते आजसम्म भव्य रमझमका साथ सञ्चालन भएको थियो । फेष्टिबलको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले भन्नुभयो ‘आदिवासी जनजातिको प्रवद्र्धनमा नगरपालिका

