भव्य रुपमा सम्पन्न ज्ञानकुञ्जको ग्राजुएसन डे

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को शिखर चौकमा अवस्थित ज्ञानकुञ्ज मन्टेश्वरीले आफ्नो वार्षिक कार्यक्रम तथा ग्राजुएसन डे भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । वडा नं. २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा आयोजित उक्त कार्यक्रम मन्टेश्वरीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो

भव्य बन्यो सिड्लिङ मन्टेश्वरीको वार्षिकोत्सव तथा दीक्षान्त समारोह

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापिते सिड्लिङ मन्टेस्वरी स्कुलको १० आंै वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ । बुधबार वडा नं. २ को हरियाली सामुदायिक वनमा भएको वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा शैक्षिक तथा साँस्कृतिक गतिविधिहरू भएको थियो । मन्टेश्वरीमा अध्ययनरत नानी बाबुहरुले साकेला नृत्य,

वाल्मीकिको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा स्थापित वाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । आज विद्यालयको प्राङ्गणमा सजिसजाउ गरिएको दक्षिण फर्किएको स्टेजअगाडि टेन्टमुनि बाक्लो रूपमा अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । पथरी

चिनारीले मनायो १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–२ देवीगन्जमा स्थापित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले विविध साँस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिताको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका साथ भव्य रूपमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । चिनारीले

राष्ट्रिय स्तरको प्रतियोगितामा एभरेष्टलाई सफलता

क्रेजी संवाददाता काठमाडौं । वि.सं. २०४३ सालमा स्थापित मोरङ पथरी शनिश्चरेको पहिलो निजी आवासीय विद्यालय एभरेष्ट आवासीय माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आफ्नो अग्रतालाई कायम राख्दै निरन्तर अघि बढिरहेको छ । भर्खरै काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको प्रतिष्ठित ‘नेशनल स्टुडेन्ट ट्यालेन्ट’ प्रतियोगिताको ग्राण्ड फिनालेमा एभरेष्टले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय उपलब्धि

छात्रा भलिबलको उपाधि रेडस्टारलाई

क्रेजी संवाददाता विराटनगर । रेडस्टार कलेज पथरीले हिसान खेलकुद सप्ताह २०८२ अन्तर्गत छात्रातर्फ प्रतिस्पर्धात्मक भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधि आफ्नो पोल्टामा पारेको छ । आज डीपीएस स्कुल मैदान विराटनगरमा भएको फाइनल प्रतियोगितामा रेडस्टारले ३–० को सोझो सेटमा राष्ट्र निर्माण रतुवामाईलाई हराउँदै च्याम्पियन बनेको हो । रेडस्टार कलेज पथरीले आजै अपरान्न

येले साम्लो नाइसुम ५०८६ को उपाधि मिलनलाई

क्रेजी संवाददाता पथरी । मुन्धुमीमा चुम्लुङ साँस्कृतिक विभागको आयोजनामा भएको येले साम्लो नाइसुम ५०८६ गायन प्रतियोगितामा पाँचथर मिक्लाजुङका मिलन लिम्बु उपाधि आफ्नो पोल्टामा पारेका छन् । यसैगरी प्रतियोगितामा दोस्रो स्थान दिलिप माखिम र तेस्रो स्थान लाओती याक्थुमाले प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट मुन्धुमी गायनको उपाधि रिता आङ्देम्बे घोािषत भएकी

येले साम्लो नाइसुम ५०८६ को फाइनलको तयारी पूरा

क्रेजी संवाददाता पथरी । येले साम्लो नाइसुम ५०८६ अन्तर्गत आयोजना हुने मौलिक भाका गायन प्रतियोगिताको फाइनल कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्षको फाइनल प्रतिस्पर्धामा इलामकी रिता आङ्देम्बे, पाँचथरका मिलन लिम्बु र मिक्लाजुङका दिलिप माखिम सहभागी हुनेभएका छन् । फाइनल प्रतिस्पर्धाको तयारीका लागि तीनै जना प्रतिस्पर्धीहरू विगत १५

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ मेरिगोल्डलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको सिनियर तर्फको उपाधि मोरङ मेरिगोल्ड स्कुलले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी मोरङ मेरिगोल्डले उचालेको हो । पथरी शनिश्चरेको भूपू सैनिक अंग्रेजी विद्यालयमा भएको लोकनृत्य प्रतियोतिामा सिनियर समूहमा

पथरी शनिश्चरेमा जितिया विशेष साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा थारु समुदायको लोकप्रिय जितिया विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ‘भाषा, संस्कृति, भेषभुषा र जातीय पहिचानको संरक्षण’ भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो । नगर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.