
‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजनिक
क्रेजी संवाददाता पथरी । गायक नन्दु गुरुको आवाज र संगीत रहेको ‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजानिक भएको छ । सिक्किम निवासी साङ्गे छो गुरुङके सो गीतको भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी मंगलबार ‘प्रीमियर’ गरिएको हो । मुहा कृएटिभ स्टुडियोको प्रस्तुति रहेको सो गीत प्राथना रिसोर्ट उर्लाबारी मोरङमा सार्वजनिक गरिएको